पुरुशोत्तम पौडेलको “रुने त मै छुनी” गीत सार्वजनिक (भिडियो सहित)

कमला घिमिरे
अर्घाखाँची । पछिल्लो समयमा लोक दोहोरी क्षेत्रबाट धेरै भन्दा धेरै दर्शक श्वोताको मन जित्दै चर्चामा आएका पुरुशोत्तम पौडेलको “रुने त मै छुनी” गित सार्वजनिक भएको छ ।
पुरुशोत्तम पौडेल र कमला पोख्रेलको स्वरमा रहेको यस गितको शब्द शिव पौडेलले गरेका छन् ।  भने स्वर पुरुशोत्तम पौडेलको रहेको छ ।
भिडियोलाई प्रकाश सापकोटा अपिक्षा पौडेलले अभिनय गरेका छन् ।
कपिल लामाको निर्देशन दिपक गिरिको  छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादन गरेका छन् ।  भने पुरुशोत्तम पौडेलको युटुव च्यानलबाट सार्वजनिक भएको छ ।