नुवाकोटको पानडाँडा सलेन्धााराको श्री जनसेवा आधारभूत विधालयमा माक्स वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
पानडाँडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  ७ नुवाकोटको पानडाँडाको श्री जनसेवा आधारभूत विधालय सलेन्धाारामा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । 
नुवाकोटको घाेराखाेरीका रिषिराम न्याैपानेले श्री जनसेवा आधारभूत विधालय सलेन्धााराका विद्यार्थी, शिक्षकहरु र वार्डभर करीब १२०० थान माक्स वितरण गरेका हुन् । 
माक्स वितरण वडाअध्यक्ष श्री ताराबहादुर मल्ल, सदस्य हुम बहादुर सिंह ठकुरी तथा श्री भगवती माविका अध्यक्ष रामचन्द्र ढुङ्गाना लगायतको टिम सम्पूर्ण विद्यालयमा पुगि वितरण गरिएको थियाे।

अन्य समाचारहरु