अर्घाखाँचीकी कमला पौडेल

दीपक भुसाल /ईश्वर बन्जाडे 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर १ चिदिका घर भएकी कमला पौडेल पूजाको आधुनिक गीत कथा जिन्दगीको सार्वजनिक भएको छ ।
कथा जिन्दगीमा मेलिन मैनालीको स्वर रहेको छ । भने संगीत पुषकर सुनुवारको रहेको छ ।
यस्तै आधुनिक गीत कथा जिन्दगीलाई के अर के इन्टरत्यमेन्टले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेको छ। गीतको छायाकङ, क्यामरामा मोहन सुनुवार नविनले गरेका छन् ।
आधुनिक गीत कथा जिन्दगी पहिले जस्तै सम्पूर्ण स्रोताहरुले मन पराईदिने विश्वास लिएको छ ।