गायक भागिरथ चलाउनेको बाटो मोडेर गीत सार्वजनिक (भिडियो सहित)

कमला घिमिरे
अर्घाखाँची । लोकदोहोरी क्षेत्रबाट धेरै भन्दा धेरै दर्शक श्वोताको मन जित्दै चर्चामा आएका गायक भागिरथ चलाउनेको बाटो मोडेर गीत सार्वजनिक भएको छ ।
भागिरथ् चलाउने र मेलिना मैनालिको आवाजमा रहेको यश गितको शब्द रक बिसि र आशिष् क्षेत्रीको रहेको छ भने लय भगिरथ चलाउने नै गएका छन् । 
नरेश चौसिरको छायांकन रहेको गितलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।  उक्त भिडियो भागिरथ चलाउने युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।