मोडेल प्रकाश सापकोटाको ए मेरी प्यारी गित सार्वजनिक
कार्तिक ७ गते, २०७७ मा प्रकाशित
कमला घिमिरे
अर्घाखाँची । लोकदोरी क्षेत्रबाट पछिल्लो समय निकै चर्चा आएका मोडेल प्रकाश सापकोटाको ए मेरी प्यारी गित सार्वजनिक भएको छ ।
बोम बहादुर घर्ती मगर र देवि थापाको आवाजमा रहेको यश गितको शब्द बोम घर्ती मगर र सर्मिर बाबू विस्वकर्मा गरेका छ्न भने लय बोम घर्ती मगरले नै गरेका छन ।
भिडियो लाई अहिलेका चर्चित मोडल प्रकाश सापकोटा बिष्णुमाया मगर बिबेक बिस्ट्को अभिनय रहेको छ नवराज शर्मा को निर्देशन बिबेक बिस्ट्को छायांकन रहेको गितलाइ सम्पादक पनि उनै बिबेक बिस्ट्ले नै गरेका छन उक्त भिडियो प्रकाश सापकोटाको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।