डिआरजी सुमन
लुधियाना । (अर्घाखाँची डटकम्,व्युरो रिपोर्ट) । नेपाली कला संस्कृतिको सम्मान गर्दै पश्चिमेली गायक खुमन जोसीको नेपाली दोहोरी गीत भारतको लुधियानामा सुंटिग भएको छ ।
पश्चिमेली गायक खुमन जोसीको नेपाली दोहोरी गीत भारतको लुधियानामा सुंटिग भएको हो ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।