भारतको लुधियानामा सुटिंग भएको नविन शर्माको लोक दोहोरी गीत “बुढी कन्या” सार्वजनिक

डिआरजी सुमन
लुधियाना,अर्घाखाँची डटकम् व्युरो रिपोर्टिंग । नेपाली मौलिक गित संगीत कोवजारमा नेपाल भन्दा वाहिर रहेका सर्जक तथा कलाकार हरुले पनि गितलाईसम्मान गर्दै आएका छन । यसैविच कैलाली टिकापुरका स्थायी निवासी सर्जकनविन सर्माको प्रस्तुतिमा रहेको लोक दोहोरी गीत लाई काठमाण्डूमा रहेकोमुर्चुंगा स्टुडियोले गितमा संगीत एरेन्जर पदम विसीले गर्नु भएको छ । सुदुरपश्चिम को गायक खुमन जोसी र सर्जक पदम विसीले शव्द संकलन गरेकोगितमा स्वर गायक खुमन जोसी र गायका शान्ति परियारको रहेको छ ।
भारतको लुधियानामा सुटिंग भएको भिंडियों गीतमा माया परियार,रिया परियारअर्जुन केसी र ईन्द्र पाण्डेको मुख्य अभिनय रह्को छ । लुधियानाको गुरुपालनगरमा १९ जनवरी २०२१ मा सुटिंग भएको गीत २५ जनवरी २०२१ मा कोईलीलाईभ रोधी मार्फ़त वजारमा सार्वजनिक भएको छ ।
यस गितको उत्पादक डिओपी नरेन्द्र ले गर्नु भएको हो । न्यु सागर एण्डसगरमाथा टुर एण्ड ट्रैवल्स का एमडी वावुराम घिमिरे मुख्य सहयोगी रहनु भएकोगीतमा मिडिया पार्टनर को रुपमा अर्घाखाँची डटकम् ले भूमिका निभाएको छ ।तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।