अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको रजियामा वार्ड कार्यालयको एक कार्यक्रमका बीच सिलन्यास भएको छ ।
ठाडाको रजियामा वार्ड कार्यालयको शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले एक कार्यक्रमका बीच आईताबार उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा वडाअध्यक्ष बाबुराम गैरे, वडासदस्यहरु सरस्वती पाैडेल, सुशिला नेपाली, चाेप बहादुर घर्ती मगर, कुल प्रसाद अर्याल, मिना वि सी परियार, जिवलाल क्षेत्री लगायतकाे उपस्ठिती रहेकाे थियो ।