सन्धिखर्कमा जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को आयोजनामा वार्ड भित्र रहेका जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान  गरिएको छ । 
कार्यक्रममा नगर उपप्रमुख ठाकुरकुमार विक, वडाध्यक्ष युवराज बञ्जाडे, सन्धिखर्क नगरपालिका का निमित्त प्रमुख प्रसासकिय अधिकृत युगल नारायण बस्याल नगरसभा सदस्य लक्ष्मण पराजुली बल बहादुर भाट सुमित्रा मुखिया आसा परियार पत्रकार सुर्य प्रसाद भुसाल बिरेन्द केसि रुद्र मणि भुसाल अनिल नेपाली वार्ड सचिब पुस्पा भुसाल कम्युटर अप्रेटर माया पन्थि कमला भुसाल लगाएतको उपस्थिति रहेको थियोे 
नगरपालिकाले रचनात्मक कामहरु गर्दै आएको छ।