जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारणसभा तथा ८औ अधिबेशन धारापानीमा सम्पन्न। [तस्बिर सहित ]

 

 

 

-अजय के .सी धारापानी ,अर्घाखाची डट्कम।

जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुमिकास्थान नगरपालिका ३ र ४ को १५ औ बार्षिक साधारणसभा तथा ८औ अधिबेशन आज पौष २८ गते श्री शान्ति मा बि धारापानीको प्राङ्गणमा नगरप्रमुख झबिलाल थापाको प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ।

No description available.

कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष बाबुराम पन्थीको विशिष्ट आतिथ्यता,  संस्थाका अध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता, बिरेन्द पौडेलको सन्चालन र खगेश्वर बन्जाडेको स्वागत मन्तव्यमा सप्पन्न भएको छ।

No description available.

साथै कार्यक्रममा सहकारीका जेष्ठ सेयर सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको थियो ।

images

No description available.

साथै सहकारी संस्थाका सदस्य भित्रका परिवारका जेहेन्दार तथा SEE मा सबै भन्दा बढी GPA लिउने बिद्यार्थी लाई समेत सम्मान गरेको थियो  । साधरणसभाले अध्यक्षमा कृष्ण बन्जाडे उपाध्यक्ष चुणाबहादुर खत्रीलाई चयन गरेको छ।

images

No description available.

सदस्यहरुमा बिरेन्द्र पौडेल ,दोर्ण बन्जाडे ,पबित्रा जि सी ,कमला खत्री ,पम्फा पुन, खगेश्वर बन्जाडे ,लिलामणी दमासे ,बुद्दिराम खनाल, केशब खनाल लगायतका रहनुभएको छ।

images

No description available.

त्यसैगरि साधरणसभाले लेखा समिति संयोजकमा गोबिन्द के .सी सदस्यमा डण्ड प्रसाद भुसाल ,आत्मराम भुसाललाई चयन गरेको छ।

 

थप तस्बिरहरु :

Nepal life insurance

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

तस्बिर – अजय केसी ,अर्घाखाची डट्कम।

अन्य समाचारहरु