अर्घाखाची : नबिल बैंकको पहिलो शाखारहित बैंकिङ सेवा शुभाराम्भ (तस्बिर सहित)

 

– केशव पन्थी , अर्घाखाची डट्कम।

छत्रगन्ज – नबिल बैंक छत्रगन्ज शाखाद्वारा छत्रदेव गाउँपालिकाको वार्ड न ४ को रिठाका रुखमा नबिल बैंकको अर्घाखाची जिल्लामा पहिलो शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

उक्त कार्यक्रमको उद्घाटन छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नु भएको थियो ।

No description available.

नबिल बैक छत्रगन्जका शाखा प्रबन्धक जिबन खनालको अध्यक्षता व्यवसायिक प्रतिनिधि शेर बहादुर सारु मगरको स्वागत मन्तब्य छत्रदेव गाउपालिकाका उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, नबिल बैक सन्धिखर्कका शाखा प्रबन्धक डोलराज न्यौपानेको, छत्रदेव गाउपालिका वार्ड नम्बर ४ का अध्यक्ष भिमलाल खनाल तथा श्री महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक डिल्लिराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

कार्यक्रमको सन्चालन वार्ड नम्बर ४ का सचीव भास्कर आचार्यले गर्नु भएको थियो ।

images

No description available.

उक्त कार्यक्रममा वार्ड प्रतिनिधि, तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

images

तस्बिर – केशव पन्थी , अर्घाखाची डट्कम।

No description available.

images

No description available.

No description available.

No description available.

Nepal life insurance