ट्राफिक ब्यवस्थापनमा उल्लेखनिय याेगदान गरेवापत बरिष्ठ प्रहरी नायब निरीक्षक आचार्य सम्मानित

-अनिल नेपाली , अर्घाखाची ।
पाेखराकाे ट्राफिक ब्यवस्थापनमा उल्लेखनिय याेगदान गरेवापत पाेखरा महानगरपालिकाले आज आफ्नो स्थापना दिवसमा अबसरमा प्रहरी बरिष्ठ नायब निरीक्षक प्रविन आचार्यलाई सम्मान गरेको छ ।
No description available.
लामाे समयदेखि ट्राफिक प्रहरीमा कार्यरत आचार्य जहाँ कायक्षेत्र रहेतापनि त्यस जिल्लामा उल्लेखनीय दर्जनौं सस्थाबाट पटकपटक सम्मानित हुनुभएको छ।
कुरा भन्दा काममा बिश्वास गर्ने आचार्यले आफु बसेका जिल्लामा उल्लेखनीय काम गदै आउनु भएको छ भने भवन नभएको जिल्लामा भवन बनाई महत्त्वपूर्ण काम समेत गदै आउनुभएको छ।
बिगत १ बर्ष देखि पाेखरामा कार्यरत आचार्यले त्यहाँको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गदै आउनुभएको छ।
Enter

Annil

Open photo