लुम्बिनी प्रदेश सरकार : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीले गरे दाबी पेश

दाङ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएकाे छ ।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे ।

५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेकाे प्रदेशसभाकाे सचिवालयले जनाएकाे छ ।

यस्तो छ  दाबी पेश :