आमा ! लाग्छ मलाइ आँखा अगाडि तिम्रै तस्बिर होस…….!

Open photo    -सुश्मा अर्याल

लाग्छ मलाइ आँखा अगाडि तिम्रै तस्बिर होस
जहाँ मेरो नजर पुगछ त्यही तिम्रो मुस्कान होस
तिमि जब हासछेउ लाग्छ मलाइ त्यही सोर्ग देखे जस्तो
तिमले गरेको गालि हुन्छ नि आमा लाग्छ मलाई चुपचाप बसि सुनि रहु जस्तो।।

तिमलाई सताउन पाउदा आनन्द लाग्छ मलाइ
मइले गर्ने हरेक काममा तिम्रो निडय चाहिन्छ मलाई।।

दिन सक्दिन होला आमा तिमिलाई
परदेश गइ डलर हातमा
तिम्रो दुख मा साहारा बन पाउ त्यही आनद मिलछ मला।।।

जति ठूलो सनसार छ त्यो भन्दा बढी
ठुला ठुला सपना देखछेउ म माथि
तिमले अझै सपना देख्नु आमा म पुरा गर्छु सबै
मेरा काममा तिम्रै सस्कार, आदार चल्छन सबै
न सोच्नु आमा छोरी लाग्छे कि कतै गलत बाटोमा।।

तिम्रो सस्कार, तिम्रो इज्जत नै हो
मेरो खुशी मन्दिर को देवता लाइ भन्दा
तिम्रो पाउ सदा छुन पाए छन जस्तो लाग्छ देवता मलाई।।।

डराउछेउ मलाई टाडा पठाउदा खेरि
गलत काम मा पहिले गालि अनि अर्ति दिनछेउ मलाइ
कसैले मलाई केही भन्दा एकान्त मा रून छेउ किन खै
सन्तान कै लागि हरेक दुःख लुकाउनछेउ किन खै ।।।

नसोच्नु आमा गतल काम कदापि गर्ने छैन
घरको इज्जत बाइर कतै फाल्ने छैन
थाछ मलाई मेरा लागि तिमले पइतला खियाएको
बाले जन्मे देखि सन्तान कै लागि घर छाडेको।।।

तिम्रो खुशी कै कल्पनाको सपना हो मेरो
मेरो जिन्दगी को प्रगती नै तिम्रो खुशी होस्
हरेक दिन माग्ने गरेको चिज पुरा हुन्छ भन्छन्
मेरो पुरै आयु तिम्रो होस् यहि मेरो ठुलो बर पुरा होस आमा ।।।