

काठमाडौं । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड आइतबार साँझ ६ बजेपछि सञ्चालनमा आएको छ ।
आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

.gif)
इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।







