खांचिकोट ; ऐतिहासिक सम्पदा नष्ट भएको टुलुटुलु हेरेर बस्न नसक्ने काङ्रेस खांचिकोटको भनाइ ।

केशबराज ज्ञवाली

सन्धिखर्क ७ खाचिकोट कालिका मन्दिर भगवती र खांचि रजस्थल क्षेत्रमा भएको निर्माण कार्यको क्रममा पुरातात्त्विक बस्तु भेटिने क्रम रहेको र पुरातत्व सम्बन्धी जिज्ञासा राख्दा सम्बन्धित निकायले नेवास्ता गरेको प्रती नेपाली काङ्ग्रेस खाचिकोटले आपत्ती जनाएको छ ।

No description available.
उक्त क्षेत्रमा भएको कार्य सम्बन्धी जिज्ञासा र चासो राख्दा वार्ड अध्यक्ष चुरा केसि नै सामाजिअ संजाल मार्फत आरोपमा उत्रिए पछि काङ्रेस वार्ड समितिले आज बिज्ञप्ती निकालेर आपत्ती जनाएको हो ।

सन्धिखर्क ७ का वार्ड अधक्ष्य चुराबहादुर केसिको स्टाटस

No description available. No description available. No description available.

त्यस क्षेत्रमा ऐतिहासिक महत्वको ख्यालै नगरी उत्खनन् कार्य भएको भन्दै स्थानियहरु सहित जिम्मेवार ब्यक्तिहरु निरिक्षणमा पुग्दा केही पुरातात्त्विक बस्तुहरु भेटिएको हुदा ती बस्तुहरुको पहिचान र संरक्षण गर्ने ब्यबस्था गर्न भनी तत्काल कार्य रोकि सम्बन्धित पक्ष बसेर निश्कर्ष निकाल्न भन्दा विभिन्न आरोप लगाएकोमा पनि उसले बिरोध जनाएको छ

May be an image of 5 people

ad

गुरुयोजना अनुसार कार्य गर्दा पनि पुरातत्व बिभागको स्वीकृति र रोहवर बिना नै ठुला ठुला मेसिनहरु प्रयोग गरि जग खन्ने नाममा ईतिहास मेट्ने प्रयासमा स्थानिय सरकार नै लागि परेको पनि नेपाली काङ्ग्रेसले जनाएको छ ।
ऐतिहासिक क्षेत्रको बचाउ गर्न सम्पुर्ण सरोकारवालालाइ उक्त क्षेत्रको अवलोकन गरि आफ्नो धारणा बनाउन पनि कान्ह्रेसले अनुरोध गरेको छ ।

images

सम्बन्धित क्षेत्रको ऐतिहासिक महत्व बचाइराख्न पहल गर्दा जिम्मेवार पदाधिकारिले सामाजिक संजालमार्फत गरिएको दुव्र्यवहार बिधुतिय कारोवार ऐन २०६३ बिपरित भएको भन्दै सम्बन्धित निकायले यथार्थ छनबिन गरि न्यायिक निरुपण गर्न पनि अनुरोध गरेको छ ।
काङ्रेसले सम्बन्धित सबै तह तथा निकायहरुलाइ ऐतिहासिक महत्वको संरक्षण गर्दै पुरातत्त्व बिभागको निगरानीमा कार्य गर्नुपर्ने पनि जनाएको छ ।ऐतिहासिक महत्वका सवालमा आवाज उठाउदा अनाबस्यक आरोप मार्फत सामाजिक सन्जालमा उत्रिनुला गम्भिर रुपमा लिएको काङ्रेसले जनाएको छ । यस कुराला बेवास्ता गर्दै पेलान पुर्वक अगाडि बढेमा त्य्सको पारीणामा आँफै भोग्न तयार हुन पनि काङ्रेसले चेतावनी दिएको छ् ।

ad

images

अन्य समाचारहरु