काग्रेस केन्द्रिय सदस्य विश्वकर्मा अर्घाखाँचीमा सम्मानित

– गणेश खनाल

सहयोगी अर्घाखाँची डट्कम्

तथा रेडियो अर्घाखाँची

मसिंर २५ शनिबार – अर्खाँटा – यूएई डेस्क-नेपाल दलित संघ अर्घाखाँचीले नेपाली काग्रेसका केन्द्रिय सदस्य मान बहादुर विश्वकर्मालाई शनिवार सदरमुकाम सन्धिर्खकमा एक समाहरोका विच सम्मान गरेको छ ।



नेपाली काग्रेंशको १२ औ महाधिबेशनमा दलितको तर्फबाट सबै भन्दाँ बढीमत ल्याएर विजयी हुनुभएका नेता विश्वकर्मालाई दलित आन्दोलन र जिल्लाको विकास निर्माणमा पुयाएको योगदानको प्रशंशा गर्दै फुलमाला र अविर लगाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।

सम्मान कार्यक्रममा मन्तव्य राख्दै केन्दिय सदस्य विश्वकर्माले राजनैतिक दलहरु मिल्लुको विकल्प नभएको बताए ।


राष्ट अहिले अठ्यरो परिस्थीत तिर जान लागेको बताउदै हरेक अठ्यरो परिस्थितीमा काग्रेसले महत्वपुर्ण भुभिका खेलेको स्मरण गराउदै अवको परिस्थीतीम पनि काग्रेसले निर्णायक भुमिका निर्वाह गर्ने वादी गरे ।


सयौ वर्ष देखी पछाडी पारीएका दलितहरुलाई निर्णयक शत्तिमा लैजानको लागी आफु प्रतिबद्ध रहेको उनको भनाई थियो ।

सम्मान कार्यक्रममा काग्रेसका युवा नेता विष्णु मुस्कान,कोषाध्यक्ष हरि बहादुर खड्का,क्षेत्र न्ंा का सभापति चन्द्रमणि पाण्डे, दलित संघका कमल वि.क. राम प्रसाद अधिकारी, निमबहादुर रिजाल, विष्णु क्षेत्री, टान बहादुर रेग्मी, अर्घाखाँचीडट्कमका सम्पादक – संचारकर्मी वीरेन्द्र के.सी. लगायतले मन्त्यब्य राखेका थिए ।


मणिराम परियारको अध्यक्ष र पि्रतम दलितको सन्चालनमा सम्पन्न कार्यक्रम जिल्लामा रहेका बुद्दिजिवी तथा संचारकर्मी हरुको समेत उपस्थिती रहेको थियो ।



images

images

images

Nepal life insurance