नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल

नागरिकलाई फेरि गोली चलाउने र सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा

आम मतदातालाई काँग्रेस महामन्त्री पौडेलले भने–तपाईहरुले खोजेजस्तो काँग्रेस बनेको छ, मतदान गर्नुस्

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैनः निर्वाचन आयोग

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल

आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले क्षेत्र नं. ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन र प्रचारप्रसार मूल समिति गठन गरेको छ । क्षेत्रीय सभापतिको नेतृत्वमा गठित यस समितिमा केन्द्रिय, प्रादेशिक र क्षेत्रीय तहका सबै संरचनाका सदस्यहरुको...

जिल्ला समाचार

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

  वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले...

विश्व समाचार

भ्यालेन्टाइन सप्ताह- प्रेमका आठ परीक्षा कसरी पास गर्ने ?

  काठमाडौँ । यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाको काम सकिदै

  काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

छत्रदेव गाउँपालिकामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न (तस्बिर सहित )

  केशब पन्थी ,अर्घाखाँची डटकम। अर्घाखाँची - अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. (Human Papillomavirus) खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालिकामा सञ्चालन हुन लागेको...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

भ्यालेन्टाइन सप्ताह- प्रेमका आठ परीक्षा कसरी पास गर्ने ?

  काठमाडौँ । यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ । कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात...

खेल

आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । मार्च ८ सम्म भारत र श्रीलंकामा हुने यस विश्वकपमा २० देशले भाग लिदैछन् । टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । प्रतियोगिताको पहिलो दिन आज तीन...

धर्म, समाज, संस्कृति