सिद्धान्तमा सम्झौता गरेर अब सत्तामा जादैनौं- सभापति थापा

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल

नागरिकलाई फेरि गोली चलाउने र सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा

आम मतदातालाई काँग्रेस महामन्त्री पौडेलले भने–तपाईहरुले खोजेजस्तो काँग्रेस बनेको छ, मतदान गर्नुस्

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

सिद्धान्तमा सम्झौता गरेर अब सत्तामा जादैनौं- सभापति थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्तमा सम्झौता गरेर अब सरकारमा नजाने बताएका छन् । शनिबार काठमाडौं- ५ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सिद्धान्त, मूल्य र मान्यतामा सम्झौता गर्नु परे अब कांग्रेस एउटा नभई...

जिल्ला समाचार

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

विश्व समाचार

ओपनएआईले किन बन्द गर्दैछ जिपिटी- ४o ?

  काठमाडौँ । ओपनएआईले आफ्नो एआई मोडेल जिपिटी- ४o लाई आगामी फेब्रुअरी १३ देखि औपचारिक रूपमा बन्द गर्ने भएको छ । विशेषगरी एआई साथीका रूपमा जिपिटी- ४o सँग गहिरो सम्बन्ध बनाएका प्रयोगकर्ताहरूले यस निर्णयप्रति असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन् ।...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाको काम सकिदै

  काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

ओपनएआईले किन बन्द गर्दैछ जिपिटी- ४o ?

  काठमाडौँ । ओपनएआईले आफ्नो एआई मोडेल जिपिटी- ४o लाई आगामी फेब्रुअरी १३ देखि औपचारिक रूपमा बन्द गर्ने भएको छ । विशेषगरी एआई साथीका रूपमा जिपिटी- ४o सँग गहिरो सम्बन्ध बनाएका प्रयोगकर्ताहरूले यस निर्णयप्रति असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन् । ओपनएआईले जिपिटी- ४o हटाउने निर्णय प्रयोगकर्ता सुरक्षा र मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर चासोका कारण लिएको जनाएको छ । कम्पनीविरुद्ध दायर...

खेल

आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । मार्च ८ सम्म भारत र श्रीलंकामा हुने यस विश्वकपमा २० देशले भाग लिदैछन् । टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । प्रतियोगिताको पहिलो दिन आज तीन...

धर्म, समाज, संस्कृति