समानुपातिक सिट बाँडफाँट : रास्वपालाई ५७ सिट मिल्दा , कसले कति पाए ?

विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

नेपाली औषधि उद्योगलाई ‘जस्ट पास’बाट ‘डिस्टिङ्सन’मा पुर्‍याउने सरकारको लक्ष्य, आत्मनिर्भर बन्न आग्रह

समानुपातिक सिट बाँडफाँट : रास्वपालाई ५७ सिट मिल्दा , कसले कति पाए ?

  काठमाडाैं - निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । नेपाली...

जिल्ला समाचार

बाँदरमाथि अमानवीय व्यवहार गर्ने युवक पक्राउ

  ताप्लेजुङ । ताप्लेजुङमा बाँदरमाथि अमानवीय व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा बाँदरलाई कुकुर लगाएर यातना दिँदै मारिएको भिडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न निकाय तथा संघ संस्थाले चासो व्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय...

विश्व समाचार

डब्लुटिओको व्यापार-वातावरण समितिको अध्यक्षमा नेपाली प्रतिनिधि सुवेदी निर्वाचित

  काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतको व्यापार र वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मार्च ११ मा जेनेभामा बसेको विश्व व्यापार संगठनको महासभा बैठकबाट...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

काँग्रेसको १८औं जित, इलाम- १ बाट निस्कल राई विजयी

  काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका...

धनुषा- १ बाट नेकपाका यादवले पाए चुनाव जितेको प्रमाणपत्र

  जनकपुरधाम । धनुषा- १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले धनुषा-१ को मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिए बमोजिम निर्वाचन अधिकृतको कार्यालय धनुषाले यादवलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिएको हो...

चितवन- ३ बाट रास्वपाकी सोबिता सर्बाधिक मत ल्याएर विजयी

  काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अहिलेसम्मकै सबधिक मत ल्याएर विजयी भएकी छन् । सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त...

कैद छुट पाएपछि एक वर्ष अघिनै रिहा भए दीपक मनाङे

पोखरा । गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् । बुधबार जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुटको सुविधा दिएकोले पाँच वर्षको सजायमध्ये ४ वर्ष भुक्तान...

सांसद हरिप्रसाद भुसाललाई पत्रकार महासंघ अर्घाखाँचीद्वारा सम्मान (तस्बिर सहित)

  अर्घाखाँची । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाललाई सम्मान गरेको छ। जिल्लामा आयोजित एक कार्यक्रममा महासंघले नवनिर्वाचित सांसद भुसाललाई सम्मान गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका...

इनिशा मृत्यु प्रकरणमा परिवारमाथि दबाब दिएको आरोप निराधार- मुख्यमन्त्री कँडेल

  सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा मृत्यु प्रकरणमा पीडित परिवारलाई भेटेर समवेदना व्यक्त गरेको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मुख्यमन्त्री कँडेलले यस्तो दुःखद घडीमा पीडित परिवारलाई सान्त्वना...

कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेद औषधिको केन्द्र बनाउने स्वास्थ्यमन्त्रीको घोषणा

  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  नेपालका हिमाली तथा उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा देशलाई आत्मनिर्भर...

प्रवास समाचार

डब्लुटिओको व्यापार-वातावरण समितिको अध्यक्षमा नेपाली प्रतिनिधि सुवेदी निर्वाचित

  काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतको व्यापार र वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मार्च ११ मा जेनेभामा बसेको विश्व व्यापार संगठनको महासभा बैठकबाट सुवेदीलाई एक वर्षका लागि उक्त समितिको अध्यक्षमा चयन गरिएको हो । व्यापार र वातावरण समिति विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबीच...

खेल

गिल र द्रविडलाई बार्षिक पुरस्कारबाट सम्मान गर्दै भारतीय क्रिकेट बोर्ड

  काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले यस वर्षको ‘क्रिकेटर अफ द इयर’ पुरस्कार भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रदान गर्ने भएको छ । त्यस्तै भारतका पूर्व खेलाडी तथा पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडलाई ‘कर्नल सीके नायडु लाइफटाइम अचीभमेन्ट’ पुरस्कार प्रदान गरिने तयारी गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बीसीसीआईको वार्षिक पुरस्कार कार्यक्रम मार्च १५ मा नयाँ दिल्लीमा आयोजना हुने बताइएको छ । सोही कार्यक्रममा आयुष म्हात्रेलाई ‘लाला अमरनाथ पुरस्कार’ प्रदान गरिनेछ । म्हात्रेको कप्तानीमा भारतीय टोलीले यस वर्षको सुरुवातमा यू-१९ एकदिवसीय विश्वकप जितेको थियो । भारतीय महिला क्रिकेट टोलीकी पूर्व कप्तान मिताली राजलाई पनि लाइफटाइम...

धर्म, समाज, संस्कृति