आफन्तसँग एकादशीको मेला भर्न गएकी एक बालिकालाई तामाकोशी नदीले बगाउदा मृत्यु

दोलखा – आफन्तसँग एकादशीको मेला भर्न गएकी एक बालिकालाई तामाकोशी नदीले बगाउदा मृत्यु भएको छ ।

दोलखाको गुमुखोलामा नजिक तामाकोशी नदीमा  बुधबार बिहान एकादशीको मेला गएकी दोलखा जुँगुँ गाविस -८ की शिर्षा थापाको फुलपाति तार्ने क्रममा नदिले बगाउदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।  ठूलो एकादशीका दिन गुमुखोला स्थित तामाकोशी नदीमा फुलपाती तार्ने मेला लाग्ने गर्दछ ।

अन्य समाचारहरु