ओमान नेपाली एकता समाजको घाला एरिया समिति गठन

ओमान -मस्कट दिनांक १९/११/२०१० का दिन ओमान नेपाली एकता समाजको आयोजना मा मस्कट स्थित घाला एरिया का मजदुरहरु को भेला गरि एकता समाज घाला एरिया समिति गठन गरियको छ l   जसको  केन्द्रीय समितिका महासचिब बिष्णु अर्याल साथै अल्खुवैर एरिया समितिका अधक्ष्य धन बहादुर क्षेत्री  पहल, र अन्तरास्ट्रिय नेपाली  एकता समाज का सदस्य शोवाकांत लामिछाने को बिसेष  उपस्थिथि थियो l


नवगठित एरिया समिति मा रहेका सदस्य  हरुमा – सोमे तामांग,  छबिलाल जैसी,  तुलसीराम जैसी,  कुमार तामांग, भिमलाल गिरि,  करन रानामगर, हेम आचार्य,  थम बहादुर परियार,  कुल बहादुर परियार, इन्द्र बहादुर थापा,  दुर्गा गिरि,  सिबलाल गिरि,  अनि लोक बहादुर थापा रहनु भयको छ l


सोहि दिन ओमान नेपाली एकता समाज को घाला एरिया समितिको पर्थम बैठक समाजका बिसेष सदस्य भिमलाल गिरि को अधक्ष्यता र अन्तरास्ट्रिय एकता समाजका सदस्य  शोवाकांत लामिछानेको बिसेष  उपस्थिथिमा बसेको थियो l


जसमा कार्यविभाजन को पहल गरियको थियो  जसको लागि अधक्ष्य को पदमा – सोमे तामांग निर बिरोध चयन हुनु भयको छ  साथै उपा-अध्यक्ष मा  छबिलाल जैसी चयन हुनुभयको छ भने  सचिव – तुलसीराम जैसी  सहसचिब – कुमार तामांग, कोषाअधक्ष्य मा  भिमलाल गिरि चयन हुनुभयको छ,  सदस्यहरु –  करन रानामगर,  हेम आचार्य,  थम बहादुर परियार,  कुल बहादुर परियार,  इन्द्र बहादुर थापा रहनु भयको छ भने बैकल्पिक सदस्य मा दुर्गा गिरि, साथै सलाहकार मा सिबलाल गिरि र लोक बहादुर थापा चयन हुनुभयको छ l


उक्त  कार्यसमिति  चयन को पश्चात माहा- सचिब विष्णु अर्याल ले  सम्पूर्ण पधाधिकारी हरु लाई सुभकामना दिनु भयको थियो


 भने  अल्खुवैर एरिया समाती का  अधक्ष्य धन बहादुर क्षेत्री  ले सम्पूरण पधाधिकारी हरु ले ओमान नेपाली एकता समाज को लक्ष लाई पुरा गर्न को लागि हर पर्कार को तर्यारी हुनुपरनी भनू  भयो  र सम्पूर्ण  नव पधाधिकारी हरु ले पनि एस संघ  को लागि  अनुशासन मा रहेर काम गर्नी  सफद गरेका थिय  l


उक्त कार्यक्रम पछि  एरियाका मजदुर हरु को भेला लाई अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य शोभाकान्त लामीछाने  ले  प्रक्षिशण दिदै सम्पूर्ण नेपाली गरीब  को समस्या लाई मदद गर्न सम्पूर्ण  नेपालीको शुबिधा को लागि  नेपाली एकता समाज ले नेपाली मजदुर को साथ दिने   छ  भन्नु भयो  एरिया का सम्पूरण नेपाली हरु ले एस पर्कार को  प्रक्षिशण कार्यक्रमलाई चांसो लियका थिय र एस पर्कार को कार्यक्रम लाई  निरन्तर बडाउनु पर्नी र एस पर्कार का कार्य क्रम ले जन् चेतना  बडेको  जाहिर गरेका थिय l