पालुङटार बैठक र माओवादी हर्कत-धनवीर पुन मगर

– धनवीर पुन मगर


रुकुमको चुनवाङ बैठकदेखि प्रचण्डसँग पैंठेजोरी खेल्न उत्रिएका का. बाबुराम भट्टराइ कुन्तिवाङ पुग्दा कार्यवाहीमा परी आफ्नै पार्टीको सेनाहरूको घेरामा केही महिना थुनामा परेका थिए । त्यसपछि का. प्रचण्डको नीति तथा कार्यक्रमप्रति आत्मसमर्पण गदै‍र् हिंडेका बाबुराम भट्टराइ खरीपार्टी बैठकमा पनि भित्री रुपले वैद्यलाई समर्थन गरे पनि व्यवहारत: प्रचण्ड कै फेवरमा रहेका थिए । तर अहिले गोरखाको लिगलिगकोटमा शाहहरूले घलेहरूलाई छल गरेर परास्त गरेको स्थान पालुङटारमा पुन: आफ्नो राजनीति दौडको पैंठेजोरीलाई अगाडि बढाएका छन् ।

 

राजनीतिक विचारहरू तीन मुख्य रहेता पनि अन्तत: भिडण्त भने प्रचण्ड