उदयपुरको बेल्टारमा जन्ती जाँदै गरेको बसबाट खसेर १५ वर्षीय बालकको मृत्यु

उदयपुर – उदयपुरको बेल्टारमा जन्ती जाँदै गरेको बसबाट खसेर बुधबार एक बालकको मृत्यु भएको छ ।

बेल्टार गाविस वडा नं. २ का १५ वर्षीय रमेश राई सोही गाविसको भुल्केतर्फ जन्ती जाँदै गर्दा ना २ ख ४५४५ नम्बरको बसबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख अमिर यादवले बताए ।

त्यसैगरी दोलखाको उत्तरी क्षेत्र गौरीशङ्कर र खारे गाविसको सिमाना निर्माणाधीन सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम निर्माणक्रममा खोलामा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मोतिपुर गाविस

अन्य समाचारहरु