उमाकान्त पाण्डे गाउले
– अन्तरास्ट्रिय प्रमुख प्रतिनिधी
मंसिर, काठमाडौं – यस बर्षको उल्का बर्षा मंगलबार बेलुकी नेपाली समय अनुसार ८ बजेदेखि भोली बिहानसम्म हुने नेपाल खगोलीय समाजले जनाएको छ । उल्का बर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म हुने अनुमान गरिएको छ । उल्का बर्षा नाङगो आँखाले पनि हेर्न सकिने जनाइएको छ ।
उल्का बर्षाको स्रोत जेमिनी तारामण्डल अर्थात् मिथुन राशि जस्तो देखिने भएकाले यसलाई