खानीमा ढुंगा निकाल्ने क्रममा झरेको ढिस्कोले पुरेर पर्वतमा एक जनाको मृत्यु

पर्वत – प्राप्त समाचार अनुसार   खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरेर बिहीबार दिउँसो पर्वतमा एक जनाको मृत्यु भएको छ ।

पर्वतको आर्थर डाँडाखर्क गाबिस ९ का ४० वर्षिय खिमबहादुर क्षेत्रीको मृत्यु भएको हो । ढुंगा निकालिरहेको अबस्थामा दिउँसो १ बजे अचानक पहिरो खस्दा पुरिएर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य समाचारहरु