चर्चित अर्घाखाँचीका हेम राज बन्जाडे एवम आरुशी तल्वर हत्या कान्डमा सन्दिग्ध डाक्टर राजेश तल्वर माथि हमला

– राम भुसाल

 


न्यू दिल्ली – चर्चित हेम राज बन्जाडे एवम आरुशी तल्वर हत्या कान्डमा सन्दिग्ध डाक्टर राजेश तल्वर माथि अदालत जाने क्रममा हमला भएको छ ।

 

आज गाजियाबादको अदालत मा CBI को क्लोसेर रिपोर्टमा सुनवइ हुँदा उत्त्सव शर्मा नाम गरेकोको युवकले डाक्टर तल्वर को चेहरा मा हमला गरेको थियो।

 

युवकले डाक्टर तल्वरलाई हत्यारा भन्दै हमला गरेको थियो। भारी सन्ख्यामा मिडियाकर्मीको उपस्तिथीमा भएको यस हमलामा डाक्टर तल्वर गम्भिर  घाइते भएका छन। साल २००८ मा डाक्टर तल्वरको घरमा काम गर्ने अर्घाखाँची धारापानी १ निवासी हेम राजको र् आरुशी तल्वरको हत्त्या भएको थियो।   

 


आक्रमण भएको द्र ष्य