छानामा बसेर घाम ताप्दै गरेकी बृद्धाको खसेर घटनास्थलमै मृत्यु

बैतडी – प्राप्त समाचार अनुसार घरको छानाबाट खसेर एक बृद्धाको मृत्यु भएको छ ।

शनिबार साँझ ४ बजेतिर  दशरथचन्द नगरपालिका १ गोठलापानीकी ८० वषिर्या जसुदेवी भट्टको छानाबाट खस्दा मृत्यु भएको हो ।

छानामा बसेर घाम ताप्दै गरेकी बृद्धाको करीब १० फिट अग्लो छानाबाट खसेर  घटनास्थलमै मृत्यु भएको हो ।

अन्य समाचारहरु