दुबइ हुँदै इराक जान लागेका ३४ नेपाली इराकमा अलपत्र

उमाकान्त पाण्डे गाउले


अखाँटा-यूएई डेस्क- इराकमा काम लगाइदिने भनी नेपालबाट इराक लगिएका ३४ जना नेपाली इराकमा अलपत्र परेका छन् । नेपाल र इराकका दुवै दलाल सम्पर्कविहीन भए पछी ति नेपाली अलपत्र परेको पीडितका आफन्तले बताएका छन् ।

उनीहरूको पासपोर्टसमेत लिएर दलालहरू गायब भएको जानकारी पाएको पीडितका आफन्त डीपी पोखरेलले बताए । कुन वैदेशिक रोजगार कम्पनीबाट इराक पुर्‍याइएको हो भन्नेसमेत आफूलाई राम्रोसँग जानकारी नभएको बताउँदै पोखरेलले भने