लिवियाको द्वन्द्वका कारण अप्ठ्यारो अवस्थामा परेका नेपाली नागरिकहरुलाई उद्धार गरेर ल्याउने विषयमा कुनै कसर बाँकी नराख्ने नेपाल सरकारको प्रतिबद्धता

An Indian family who were in Libya arrive after ...

 

काठमाडौं – प्राप्त समाचार  अनुसार सरकारका प्रवक्ता गंगालाल तुलाधरले  लिवियाको राजनीतिक द्वन्द्वका कारण अप्ठ्यारो अवस्थामा परेका नेपाली नागरिकहरुलाई उद्धार गरेर नेपाल ल्याउने विषयमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

मन्त्री तुलाधारले सरकारले उद्दारमा आवश्यक पैसादेखि पहलसम्म कुनै पनि काममा कमि हुन नदिने दृढता ब्यक्त गरे ।