खाद्य सुरक्षा अनुगमनका लागी विदुरमा तीन दिने गोष्ठी सुरु

– कस्तुप देबकोटा

नुवाकोट एफएम,नुवाकोट

 

नुवाकोटको खाद्य सुरक्षा अनुगमन गर्नको लागी विदुरमा तीन दिने गोष्ठी सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय विश्व खाद्य कार्यक्रमको संयुक्त आयोजनामा भएको गोष्ठी तिन दिनसम्म सचालन हुनेछ ।

 

तालिममा सहभागीहरुलाई जिल्लाको खाद्य सुरक्षा खाद्य संम्प्रभुता खाद्य सुरक्षा साजाल निर्माण विषयमा छलफल हुने छ । स्थानीय विकास अधिकारी दामोदर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधी नुवाकोट उद्योग बाणिज्य सघ खाद्य सुरक्षा अनुगमन कार्यदलका पदाधिकारी र किसानहरुको सहभागिता रहेको छ ।

अन्य समाचारहरु