काभ्रे । प्राप्त समाचार अनुसार काभ्रेपलाञ्चोक जिल्लामा २०५० सालदेखि अहिलेसम्म ३१ जना चेलिबेटीहरु बेचिएको पाइएको छ । बेचिनेहरुमा जिल्लाको पाँचखाल, धुलिखेल, साठीघर, चापाखोरी, सर्स्युखर्क, सिम्थली, शंखु, ढुङखर्क, पूmलबारी, पनौती, बनेपा, बोल्दे र महादेस्थान लगायत गाविसका चेलिबेटीहरु रहेका छन् ।
बेचिएका चेलिबेटीहरुमा तामाङ १३, बाहुन ३, क्षेत्री ५, नेवार १, दलित ७, गुरुङ र पहरी १