सप्तरी – हात्तीपाइले रोग उन्मूलन गर्ने उद्देश्यले औषधि खुवाउँदा लापरबाही भएपछि त्यसको असरले बिरामी परेकाहरू अझै अस्पतालमा छट्पटाइरहेका छन् ।
सोही औषधिको असरका कारण हालसम्म सप्तरी जिल्लामा दुई जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी बिरामी परेका छन् । औषधिको असरले शनिबार सप्तरीको बोरिया गाविस



