मोरङ जिल्लाको लेटाङको कानेपोखरी जङ्गलमा विराटनगरबाट लेटाङतर्फ गइरहेको मोटरसाइकल रोकी सामूहिक बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत फागुन २९ गते को ८ प३७ नम्बरको मोटरसाइकलमा सवार रहेका श्रीमान् र श्रीमतीलाई रोकेर श्रीमान्लाई कुटपिट गरी अभियुक्तहरूले श्रीमतीलाई सामूहिक बलात्कार गरेको बताइएको छ ।
सामूहिक बलात्कर गर्ने भनिएकामा लेटाङ



