– कृष्ण खनाल
बुटवल ९ वैशाख । वुटवल नगरपालीका का विभिन्न वडाहरुमा आउने विवाद समाधान गर्ने उदेश्यले स्थापना भएको मेलमिलाप केन्द्रको सुक्रवार उद्घाटन गरिएको छ ।
केन्द्रको बुटवल नगपालीका का कार्यकारी अधिकृत यज्ञ प्रसाद भटराईले उद्घाटन गरेका थिए । कार्यक्रमा बुटवल नगरुपालीकाका बरिष्ठ अधिकृत विष्णु खनाल भुवा प्रसाद लुईटेल बुटवल नगपालीका निर्वतमान नगर प्रमुख भेजप्रसाद श्रेष्ठ कानुन अन्वेषण तथा श्रोतकेन्दं्र का संयोजक नारायण प्रसाद रेग्मी लगाएतले बेलेका थिए ।