भवन निर्माण गर्न अन्र्तरकि्रया

– कृष्ण खनाल

 

बुटवल ९ वैशाख । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाले आफ्नो राजयोग भवन निर्माण गर्नको लागी सुक्रवार अन्र्तकि्रया कार्यक्रम गरेको छ ।

 

रुपन्देही जिल्ला प्रमुख जिल्ला अधिकार तारा नाथ गौतमको प्रमुख आतिथ्यता तथा बरिष्ठ अतिथी प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश अर्याल रहेको कार्यक्रम संस्थाकी पश्चिम क्षेत्रीय निर्देशक परिणती दिदीको अध्यक्षता रहेको थियो अन्र्तकि्रयामा संस्थाका महासचिव शैलेषराज बराल शान्ती दिदी ओमकार गौचन शिद्धार्थनगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र प्रसाद वालिया लगाएतले बेलेका थिए ।

अन्य समाचारहरु