मजदुरद्धारा रक्तदान

– कृष्ण खनाल

 

बुटवल १७ बैशाख ( बुटुस) –  नेपाल निमार्ण तथा सम्वद्ध श्रमीक सघं जिल्ला कार्य समीती रुपन्देहीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ९७ जनाले रक्तदान गरेको जनाईएको छ ।

 

१२२ औ अन्तराष्ट्रिय मे दिवसको अवसर पारी आयोजना गरीएको कार्यक्रममा सघंका अध्यक्ष ओम प्रकास चौधरी जेपी गुरुङ बाबुराम चौधरी कृष्ण प्रसाद बेल्वासे सन्तोस श्रेष्ठ पत्रकार दामोदर खनाल लगायतले बोल्दै मजदुरहरु सामाजीक कार्यमा लागेको भन्दै प्रससंा गरेका थिए ।

अन्य समाचारहरु