– कृष्ण खनाल
बुटवल १७ वैशाख । ईन्रह्वीलद्धारा कार्यक्रम बुटवलद्धारा आफ्नो चौथो चार्टर पि्रजेनटेसनको -जन्मदिनको कार्यक्रम को अवसरमा कार्यक्रम गरेको छ ।
रुपन्देही आनन्दवनी- १२ स्थित आत्मशान्ती अथानआश्रममा रमाईलो कार्यक्रम गरेको जनाईएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको प्रमुख आतिथ्यता ईन्रह्वीलकी अध्यक्ष बविता श्रेष्ठको अभ्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमा आत्मशान्ती अनाथ आश्रमका अध्यक्ष मैनादेवी भण्डारी आश्रमका अक्षक्षयकोष संयोजक शैलेन्द्र कुमार अधिकारी क्लवका चार्टर अध्यक्ष समिरा ध्वजु रोटरी क्लव वुटवलका राजेन्द्र ध्वजु लगाएतले मन्तव्य राखेका थिए ।
अनाथ आश्रममा रहेका अनाथ वालवालीकाहरु संग खाना खानुको अतिरीक्त रमाईलो कार्यक्रम गरेको जनाईएको छ ।
कार्यक्रममको स्वागत मन्तव्य सरस्वती श्रेष्ठ र ओमी पुनको संचालनमा सम्पन्न भएको थियो ।