काङग्रेसको अन्र्तकि्रया

– कृष्ण खनाल

 

बुटवल १९ वैशाख ।   नेपाली काङग्रेस पर्रोहा गाउ कमिटी को आयोजनामा एक दिने अन्र्तकि्रया कायर्उक्रम सोमवार सम्पन्न गरेको छ । वैसाख ३२ गते बुटवलमा हुने काङग्रेसको वृहत आम सभाको लागी के कसरी सफल बनाउन सकिन्छ भन्ने वारेमा छलफल भएको जनाईएको छ ।

 

अर्तकि्रया कार्यक्रममा गाउ कमिटी सभापती मोहनराज बानियाको सभापतीत्व तथा नेपाली काङग्रेस क्षेत्रीय सदश्य गोविन्द लम्साल क्षेत्रीय  प्रतिनिधी राम बाल चौधरी गोर्कण सुवेसधी प्रेम सापकोटा लगाएतले आ आफ्नो धारण राखेका थिए ।

अन्य समाचारहरु