कतार नेपाली एकता समाजले भव्य रुपमा १२२ औं मई दिवस मनायो

संसारका मजदूर एक हौ मजदूरमाथिको शोषण अन्त्य गर मजदूर एकता जिन्दावाद भन्ने मूल नाराका साथ कार्यक्रम समाजका संस्थापक कोषाअधक्ष्य सविन श्रिषको अधक्ष्यातामा र केन्द्रीय सदस्य लुमाकान्त पुनले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य दिनु भएको थियो भने माहान सहिदहरु प्रति एक मिनेट मौनधाणका साथ अगाडी बढेको कार्यक्रम केन्द्रीय सदस्य बिष्णु थापा संचालन गर्नु भएको थियो 

 

कार्यक्रममा अथितिहरु कतार नेपाली एकता समाजका पुर्व सभापति चन्द्र वा नेपाली र सचिवालय सदस्य अर्जुन थापा सनैया ए एरिया समितीका ससचिव तोयानाथ पैडेल ले मन्तव्य दिनु भएको थियो कर्यक्रममा बोल्दै चन्द्र वहादुर नेपालीले मई दिवस भनेको हाम्रोलागी महत्वपुर्ण दिनहो भन्दै विश्व मदुरको लागी आठ घन्टा डियुटी र चार चार घन्टा आराम र मनोरन्जनको लागी वलिदानिक संर्घष गरेका थिए यसको सुरु क्यानेडा सरकारले गरेको थियो र हस्पीटल बाट सभापती नर वहादुर थापा ले पठाएको  शुभकामानामा संसरका गरिखाने वर्ग एकता को हातेमालोहुन जरुरी र एकतामै हाम्रो जित सु।निश्चित हूने छ भन्ने शुभकामाना लुमाकान्त पुन ले पडेर सुनाउदा हलमा सम्पुर्णलाई उत्षाहा भएको थियो ।

 

र आर्का बक्ता अर्जुन थापाले यो संसर गरिखाने ले नै चलेको छ भन्दै अझैं पनि हाम्रो हातमा सामन्तले जन्जीर लगाईदिएको छ । यो जन्जीर एक दिन सामन्तको पासो हुने छ १२२ वर्षसम्म हामीले चाहेको जसरी मनउन नपाउनु दुःख को कुरा हो जसरी १८५० मा जस्तो गाह्रो छ । त्यतिबेलाका मजदुर नेताहरुले ईंग्ल्याडमा हस्ताक्षर अभियान गरि र्चाटिस आन्दोलन चलाएका थिए ।

 

त्यो आन्दोलन चर्कदै जादा रंगीएको यो मजदुरको रातो झन्डा हो भन्दै याँहा मजदुर मजदुर विचार भिन्नताले  आजसम्म पनि लागु हुन सकेको छैन । यो मालिकको नजिक हुने र ईमान्दार कामदारको सिकायत गरि  चाक्लुसी गर्नुनै ठुलो समस्या हो भन्नु भयो । र अनत्यमा अधक्ष्य सविन श्रिषले कार्यक्रम अन्त्यको घोषणा गर्नु  भयो ।