यार्चा खोज्न हिमालर्फ लागेपछि जाजरकोट जिल्लामा मतदाता नामावली संकलन कार्य प्रभावित

– भीमबहादुर सिंह

 

जाजरकोट  –  जाजरकोट जिल्लाका केही गाविसहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य प्रभावित हुने भएको छ । स्थानीयहरु यार्चा खोज्न हिमालर्फ लागेपछि मतदाता नामावली संकलन कार्य प्रभावित हुने भएको हो । जिल्लाको रामिडाँडा, रोकायगाउँ , नायकबाडा र सक्ला गाविसमा मतदाता नामावली संकलन कार्य प्रभावित हुने प्रमुख नाम दर्ता अधिकारी शिव के सी ले बताए ।

अन्य समाचारहरु