
नेपाली राजदूतावास लन्डनले नेपाल पर्यटन वोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११ सफल पार्न ति बसका भित्तामा पर्यटन वर्ष २०११ को मूल अभिव्यक्ति नेचुरल्ली नेपाल नारा सहितको लोगो छापेर प्रचार प्रसार कार्य तीव्र बनाएका छन् ।
शहरको मुटुमा अवस्थित ट्राफलगर स्क्वायर हुंदै लिभरपुल, वोन्ड स्ट्रिट, केन्जिङ्टन हाई स्ट्रिट र अक्सफोर्ड स्ट्रिट चल्ने करिव १५ वटा दुई तले बसका वाहिरी भागमा नेपाल प्रवद्र्धन सम्वन्धि सामाग्रीले पर्यटकको ध्यान खिचिरहेको छ । बसका भित्ताहरुमा सबैको नजर पर्ने हुंदा



