सार्वजानीक सुनुवाई सम्पन्न

– कृष्ण खनाल

 

बुटवल १३ जेठ – सुनगाभा सामुदायिक विकास केन्द्र को आयोजनामा रुपन्देहीको रुद्रपुर गाविस लेखा परिक्षण तथा सार्वजानीक सु्नुवाई कार्यक्रम सम्पन्न गरेको छ । एच आई मि एड्स तथा अपाङ्ग सम्बिन्धी सालझण्डी तथा बिष्णुपुरामम काम गर्दे आएको सो केन्द्रले सार्वजानीक सुनुवाई कार्याक्रम गरेको हो ।

 

कार्यक्रम सस्थाका अध्यक्ष तारा काउचा को अध्यक्षता र रुद्रंपुर गाविसका गाविस सचिव टिकाराम न्यौपानेको प्रमुख  आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

सामाजिक लेखा परिक्षण मा आर्थिक बर्ष २०६७ ६८ को कुल बजेट ११  लाख १० हजार ७ सय ७६ रुपैया देखाइएकोमा  ८ लाख ३८ हजार ९ सय ६६ रुपैया खर्च भएको  र खर्च हुन बाँकी रहेको २ लाख ७१ ह्जार ८ सय १०  रुपैया बाकि रहेको रकम आर्थि बर्षको अन्त्य सम्म खर्च गरिने जनाइएको छ । शिद्धार्थ सामुदायिक सेवा समाजकी अध्यक्ष मिना थापाले कार्यक्रमको सहजीकरण गरेका थिईन । कार्यक्रम  कृष्ण कार्कीको संाचालनमा भएको थियो ।

अन्य समाचारहरु