भेला सम्पन्न गरेर फर्किने क्रममा बसको छतबाट खसेर सिन्धुलीमा वाइसिएल कार्यकर्ताको मृत्यु

सिन्धुली  – सिन्धुली जिल्ला भेला सम्पन्न गरेर फर्किने क्रममा सिन्धुलीको कपिलाकोट
गाविसको मरिण छाप नजिकै ना ३ ख ९४१३ नं बसको छतबाट खसेर गएराती एक वाइसिएल
कार्यकर्ताको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा महेन्द्रझ्याडी गाविसका २० वषिर्य
गंगाराज योञ्जन रहेका छन् । उपचारका लागि काठमाण्डौ लैजादै गर्दा उनको बाटामै
मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु