छ दिनदेखि बालक बेपत्ता

राजेन्द्र न्यौपाने

 

गोरखा १८ जेठ । जिल्लाको नारेश्वर गाउँ विकास समिति वडा नं। ६ घर भएका गहुगोरो वर्णका शरिर मोटो उर्चा ३ फिट गालामा काटेको खत भएको रातो लामबाउले टिस्रट  निलो जिन्स पाइन्छ  हरियो कलरको जुत्ता लगाएको वर्ष ११ को राम बहादुर विक नाम गरेको बालक जेठ १२ गतेदेखि हराई रहेका छन् ।

 

बालकका बाबु भिम बहादुर वि।sले दिएको जानकारी अनुसार जेठ १२ गाउँको १७ वर्षका रोसन परियारसँग कालिका दरबार गएको र सोही दिनदेखि बालक घर नफर्केकाले फेला पार्नुहुने महानुभावहरुले  नजिकको प्रहरी कार्यालय वा निजको ठेगानामा सम्पर्क गरिदिनुहुन बाबु भिम बहादुरले अनुरोध गर्नुभएको छ । उहाँको ९८४६३१२१८२ नंंमा खबर गरिदिन आग्रह गर्नुभएको छ ।

अन्य समाचारहरु