बुटवल २१जेठ – नेपाल नेत्रहिन पुनरस्थापना कार्यक्रम को आयोजनमा यहि जेठ १७ गते देखि संाचालन भएको मैनबत्ती तथा अरबती बनाउने तालिम सम्पन्न भएको छ । ३ दिन सम्म चलेको तालिममा १९ जना प्रशिक्षार्थिहरुले सहभागी रहेका थिए ।
एक कार्यक्रमका विच कार्यक्रम क्षेत्र अधिकृत प्रेम महर्जनको अध्यक्षता देवदह गाविसका गाविस सचिव बत्रु वहान सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम तालिमको समापन गरिएको थियो त्यस्तै साभामा कृष्ण ज्ञावाली चुन्नु प्रसाद शर्मा पुर्ण बहादुर गाहा लगाएतले बोलेका थिए ।



