– कृष्ण खनाल
बुटवल २२ जेठ । जागृती महिला समााज पर्रोहा रुपन्देहीको तस्रो अधिवेसन सुक्रबार सम्पन्न भएको छ ।
अधिवेसनबाट १५ शदश्य नया कार्य समिती ७ सदश्य सल्लाहाकार समिती चयन गरेको जनाइएको छ ।
जस्को अध्यक्षमा रुद्रा घिमिरे उपाध्यक्ष मााया बराल मगर सचिवमा मिरा गुरुङ सहसचिवमा रिना आले र सदश्य हमा विषणु मल्ल सुमिसरा रेग्मी मनु आले देवि सुवेधी माया गौतम लगाएत रहेका छन त्यस्तै सल्लाहाकारमा कृष्ण बम मल्ल धनमाया राना सेर बहादुर बराल मगर ईलक पुन पुर्ण बहादुर पुन लगाएत रहेका छन ।



