विषालु सर्पले टोकेर बारामा एक महिलाको मृत्यु

बारा  – विषालु सर्पले टोकेर बाराको महेन्द्र आर्दश च्युटाहा ५ मा सोमबार राति एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सिकेन्द्र पटेलको २२ बर्ष्र्िय श्रीमती कलिया देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सर्पले टोकेर गंम्भीर विरामी भई चिन्ताजनक अवस्थामा पुगेकी कलियालाई उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा बीच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु