बैतडी (खलङ्गा) – भू तथा जलाधार संरक्षण विभागबाट आएको अनुगमन टोलीले बैतडी जिल्लाको विशालपुर पहिरोबाट ५५२ घरपरिवार जोखिममा रहेका बताएको छ ।
जिल्ला सदरमुकामबाट करिब १८ कोष दक्षिणमा पर्ने विशालपुर गाविस