रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा गोहीको सङ्ख्या बढे

– सिद्धराज भट्ट

धनगढी । रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा गोहीको सङ्ख्या बढेको छ ।चरा विशेषज्ञ डा. हेमसागर बरालको नेतृत्वको एक टोलीले घोडाघोडीमा गरेको चराको गणनाका क्रममा २४ वटा गोही फेला परेको सिमसार संरक्षण तथा सदुपयोग आयोजनाले बताएको छ ।

यसअघि, ताल क्षेत्रमा १२ गोही रहेका थिए ।

अन्य समाचारहरु